Category: Uncategorized
-
प्रसुति गृहबाट हराएको शिशु काँडाघारीमा फेला, महिला नियन्त्रणमा
११ फागुन, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले शिशुलाई काँडाबारीमा फेला पारिएको अनलाइनखबरसँग पुष्टि गरेका छन् । बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु…